३ पुष २०८२, बिहीबार
,
Latest
रास्वपा सभापति रवि लामिछाने भोलि मात्र छुट्ने नेता तथा अगुवा सकारात्मक कार्यका लागि समाजप्रति समर्पित भएर लाग्नुपर्छः मन्त्री खरेल राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ: मुख्यमन्त्री पाण्डे वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै निर्वाचन नै अन्तिम विकल्प अर्थमन्त्री खनाल एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण रवि विदेश जानुपरे अदालतलाई पूर्व जानकारी गराउनुपर्ने, यस्तो छ अदालतको आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले सिन्धुपाल्चोक अध्यक्षमा कमल नेपाल



अ+ अ-

काठमाडौँ । नेकपा एमाले सिन्धुपाल्चोकको अध्यक्षमा कमल नेपाल सर्वसम्मत भएका छन । 

यस्तै, उपाध्यक्षमा रामचन्द्र बस्नेत, सचिव बिस्णुमणी आचार्य र उपसचिवमा शुशीला पाख्रिन र चिरन तामाङ सर्वसम्मत भएका छन् । 

अध्यक्ष मण्डलले जिल्ला अधिवेशनको पादधिकारीको टुंगो लगाएको हो । 

सिन्धुपाल्चोकमा गत पुस २३ गते अधिवेशनको उद्घाटन भएको भए पनि नेतृत्व चयनको प्रकिया भने रोकिएको थियो ।