२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले सिन्धुपाल्चोक अध्यक्षमा कमल नेपाल



अ+ अ-

काठमाडौँ । नेकपा एमाले सिन्धुपाल्चोकको अध्यक्षमा कमल नेपाल सर्वसम्मत भएका छन । 

यस्तै, उपाध्यक्षमा रामचन्द्र बस्नेत, सचिव बिस्णुमणी आचार्य र उपसचिवमा शुशीला पाख्रिन र चिरन तामाङ सर्वसम्मत भएका छन् । 

अध्यक्ष मण्डलले जिल्ला अधिवेशनको पादधिकारीको टुंगो लगाएको हो । 

सिन्धुपाल्चोकमा गत पुस २३ गते अधिवेशनको उद्घाटन भएको भए पनि नेतृत्व चयनको प्रकिया भने रोकिएको थियो ।