१३ भाद्र २०८३, शनिबार
,
Latest
त्रिशूली–३ ‘ए’ आयोजनाको टनेलमा फसेकाको उद्धार प्रयास तीव्र, ८२ जनाको संयुक्त टोली परिचालन काँग्रेसको प्रधानमन्त्रीलाई सुझावः इच्छुक मित्र राष्ट्रहरूलाई पनि अविलम्व उद्धार तथा राहत कार्यमा सहभागी गराउनुस् आफन्तहरू खोजिरहेका आँखा-फोटो फिचर गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले उपाध्यक्षमा पृथ्वी, विष्णु, रामबहादुर, गोकर्ण र रघुजी विजयी



अ+ अ-

काठमाडौं । नेकपा एमालेको उपाध्यक्षमा पृथ्वी सुब्बा गुरुङ विष्णुप्रसाद पौडेल ,रामबहादुर थापा बादल गोकर्णराज विष्ट र रघुजी पन्त बिजयी हुनु भएको छ ।

अन्तिम मत परिणाम अनुसार पृथ्वी सुब्बा गुरुङले १७३७,विष्णुप्रसाद पौडेलले १६७५ ,रामबहादुर थापा बादलले  १५१६,गोकर्णराज विष्टले  १३६८ ,रघुजी पन्तले १२५८ मत प्राप्त गर्नुभएको छ ।