• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

बालुवाटारमा गठबन्धनको शीर्ष नेताहरुको बैठक जारी



काठमाडौं । बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक जारी रहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समसामयिक राजनीतिक घटनाक्रबारे छलफल गर्नको लागि गठबन्धनको बैठक बोलाउनुभएको बताईएको छ ।

बैठकमा कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एस का अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत शीर्ष नेताहरु सहभागी रहेका छन् ।