• ५ असार २०८१, बुधबार
  •      Wed Jun 19 2024
  •   Unicode
Logo
Latest
★   शुक्रबारदेखि मेलम्ची खानेपानी बन्द हुने ★   अभिषेक बच्चनले १५ करोडमा ६ वटा अपार्टमेन्ट किने ★   योगाभ्यासले सेवा प्रवाहमा प्रभावकारिता ल्याउँछ:  गृहमन्त्री लामिछाने ★   नेपालमा प्रत्येक वर्ष ५.०६ प्रतिशतका दरले लागुऔषध प्रयोगकर्ताको संख्या बढ्दै ★   असार ७ गतेदेखि ९ गतेसम्म प्रथम सहकारी रोजगार मेला–२०८१ हुँदै ★   शिलाजीतमा यस्तो के छ, जसले शरीरलाई अपार शक्ति दिन्छ ? ★   मन्त्रालयको बजेट पुन:लेखन गर्नुपर्छ: प्रमुख सचेतक लेखक ★   प्रधानमन्त्री आफैँ खेलकुद क्षेत्रमा गम्भिर बन्नुपर्छ: मेटमणि चौधरी ★   दीपेन्द्रसिंह ऐरीको छलाङः टी-२० विश्व वरीयताको अलराउन्डरको छैटौं स्थानमा उक्लिए ★   संसदीय छानबिन विशेष समिति कानूनी परामर्शमा

एमाले सचिवालय बैठक जारी



काठमाडौँ । नेकपा (एमाले)को सचिवालय बैठक जारी छ । ललितपुरस्थित केन्द्रीय कार्यालय च्यासलमा सो बैठक बसेको छ ।

समसमायिक राजनीतिक विषय, पार्टीको आन्तरिक कार्यक्रम तथा सांगठानिक संरचनाबारे सुन प्रकरणपछि संसद् गतिरोधलगायतका विषयमा छलफल गर्नका लागि उक्त बैठक बोलाईएको एमालेले जनाएको छ ।