एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत बार्सिलोनाले बराबरी खेलेको छ ।
गएराति भएको खेलमा साविक विजेता बार्सिलोनाले गेटाफेसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।
दुबै टोलीले एक–एक अंक जोड्दै सिजनको सुरुवात गरेका छन् ।