५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बराबरीमा रोकियो बार्सिलोना



अ+ अ-

एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत बार्सिलोनाले बराबरी खेलेको छ ।

गएराति भएको खेलमा साविक विजेता बार्सिलोनाले गेटाफेसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।

दुबै टोलीले एक–एक अंक जोड्दै सिजनको सुरुवात गरेका छन् ।