६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

एस्टन भिल्लाविरुद्ध न्युक्यासलको सानदार जित



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत न्युक्यासल युनाइटेडले सानदार जित निकालेको छ ।

गएराति भएको खेलमा न्युक्यासलले एस्टन भिल्लालाई ५–१ गोलले पराजित गरेको हो । घरेलु मैदानमा न्युक्यासललाई फराकिलो जित दिलाउन अलेक्जान्डर इसाकले दुई तथा सान्ड्रो टोनेल, कालुम विल्सन र हार्वी बार्नेसले एक–एक गोल गरे ।

एस्टन भिल्लाका मोउसा डिएवले एक गोल फर्काए । जितको सुरुवात गर्दै न्युक्यासलले पहिलो खेलबाट ३ अंक जोडेको छ ।