५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभामा पनि एमालेको अवरोध



अ+ अ-

काठमाडौं । प्रतिपक्ष नेकपा एमालेले राष्ट्रियसभाको बैठकमा पनि अवरोध गरेको छ ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समितिको माग गर्दै एमाले सांसदहरुले विरोध जनाएपछि कार्यसूचीमा प्रवेश नगरि बैठक स्थगीत गरिएको हो ।

आकस्मीक समयपश्चात अध्यक्ष गणेश तिमिल्सिनाले अन्य कार्यसूची अघि बढाउन खोज्दा एमालको सांसदहरुले विरोध जनाएका थिए । एमालेले विरोध जनाएपछि सत्ता पक्षका सांसदहरुले सहज रुपमा सभा सञ्चालन हुनुपर्ने र सवैले बोल्न पाउनुपर्ने भन्दै विरोध गरेका थिए ।

सत्तपक्ष र प्रतिपक्षीबीच वाद–प्रतिवादपछि अध्यक्ष तिमिल्सिनाले सहज रुपमा बैठक सञ्चानल गर्न आग्रह गरेका थिए। राष्ट्रियसभाको अर्को बैठक साउन २६ गतेलाई बोलाइएको छ ।