
काठमाडौं।सरकारले साईबर सुरक्षा नीति लागु गर्ने भएको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले साईबर सुरक्षा नीतिलाई स्वीकृत गरेको हो । बैठकले त्यसैगरी अर्थ मन्त्रालयको प्रस्तावमा पाँच रुपैयाँ दरका १५ करोड थान सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिने निर्णय पनि गरेको छ ।