काठमाडौं ।सत्तारुढदल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बसिरहेको छ ।
सिंहदरबारस्थित दलको कार्यालयमा बैठक बिहान ८ बजेदेखि जारी रहेको छ । बैठकमा संसद्को गतिरोध सरकारको कामकारबाही र हालै सम्पन्न केन्द्रीय समिति बैठक लगायत बिषयमा छलफल हुने जनाईएको छ ।
फोटो: प्रदीप राज वन्त