१२ भाद्र २०८३, शुक्रबार
,
Latest
नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई छनौटको अवसर डब्ल्यूएचओले क्षयरोग महामारी अन्त्य गर्न विश्वव्यापी प्रयासलाई तीव्र बनाउने घोषणा भोटेकोशी बाढीः एक प्रहरीसहित ५४७ जनाको शव फेला भोटेकोशी बाढीः मधेसका १५ जना परिवारको सम्पर्कमा प्रसूतिका क्रममा जटिलता देखिएपछि मन्दया कामीको हेलिकप्टरबाट उद्धार बाढीपीडितलाई सुदूरपश्चिम कांग्रेस संसदीय दलद्वारा तीन लाख ६० हजार सहयोग विपदमा हामी के गर्न सक्छौ ? रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड ९ लाख सहयोग नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

मकवानपुर भीमफेदीमा किशोरीको शव फेला



(सांकेतिक तस्बिर)
अ+ अ-

हेटौँडा । मकवानपुर भीमफेदीमा एक किशोरीको शव फेला परेको छ ।

भीमफेदी गाउँपालिका–८ माण्डुस्थित बागमती खोलामा एक किशोरी मृत अवस्थामा फेला परेको डिएसपी टेक कार्कीले जानकारी दिए ।

माण्डु हाइड्रोपावरको पानी जम्मा गरी फोहोर छुट्याउने ठाउँमा अन्दाजी १६/१७ वर्षकी किशोरीको शव फेला परेको हो ।

मृतक किशोरीको पहिचान खुलेको छैन । घटनाबारे अनुसन्धान भइर्रुरहेको डिएसपी कार्कीले बताए ।