२० मंसिर २०८२, शनिबार
,
Latest
अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुख्खा पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक अवरुद्ध



फाईल फोटो
अ+ अ-

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा सुख्खा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ ।

आज दिउँसो इच्छाकामना गाउँपालिका ६ स्थित जलबिरेमा सुख्खा पहिरो खसेपछि बाटो बन्द भएको हो ।

सुख्खा पहिरोको कारण दुबैतर्फ बाटो अवरुद्ध भएको चितवनका प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए ।

अहिले पहिरो पन्छाउने काम भईरहेको छ ।