• ७ असार २०८१, शुक्रबार
  •      Fri Jun 21 2024
  •   Unicode
Logo
Latest
★   प्याट कमिन्सअघि यी ६ बलरले टी–२० विश्वकपमा ह्याट्रिक लिएका थिए ★   सिमेन्ट उद्योगलाई उद्योगस्थलकै तौल पुल प्रयोग गरी उत्खनित खनिजको परिणाम मापनका लागि ६ महिना म्याद… ★   रास्वपाको चियापान कार्यक्रममा शीर्ष नेताहरु– तस्बिरहरु ★   कर्नाटक प्रहरीको खुलासाः प्रमाण नष्ट गर्नका लागि दर्शनले साथीसँग ४० लाख रुपैयाँ लिए ★   ग्लोबल आइएमई बैंकका ग्राहकलाई आरुष लाइफस्टाइल हस्पिटलमा ३० प्रतिशतसम्म छुट ★   वातावरण व्यवस्थापनमा तीन प्रतिशत बजेट विनियोजन गर्दै चन्द्रागिरि नगरपालिका ★   पृथ्वीराजमार्गको थर्पु–खैरेनीटार खण्ड एकतर्फी सञ्चालनमा ★   योगलाई धर्म र जातमा सिमित गर्नु हुँदैनः अध्यक्ष ओली ★   जब पृथ्वीमा १०–२० लाख वर्षसम्म लगातार पानी परिरहन्थ्यो ★   ९० दशककी ‘सोनपरी’ आजभोलि के गर्दैछिन् ?

निजी निवासमा राष्ट्रपति पौडेल -फोटो फिचर



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल निर्वाचित भएपछि पहिलो पटक निजी निवास बोहोराटार पुग्नु भएको छ । राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेल पहिलो पटक आफ्नो निजी निवास बोहोराटार पुग्नु भएको हो ।

पौडेल गएको फागुन २५ गते चौथो कार्यकालका लागि तेश्रो राष्ट्रपतिका रुपमा निर्वाचित हुनु भएको थियो । राष्ट्रपति भबन शीतलनिवासमा बस्दै आउनु भएका पौडेल आज आफ्नो निजी निवासमा पुग्नु भएको हो ।