• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक- फोटो फिचर



काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक बुधबारदेखि राजधानीको प्रज्ञा भवनमा सुरु भएको छ ।

बैठकलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्नुभएको छ ।

बैठक ५ दिनसम्म चल्ने जनाईएको छ । माओवादीले एक वर्षपछि बैठक बोलाएको हो ।

फोटो: प्रदीप राज वन्त