२३ असार २०८३, मंगलवार
,
Latest
शिवपुरीको रिसोर्टमा परिवारसँग पूर्वराजा ज्ञानेन्द्र शाहले यसरी मनाए जन्मदिन (फाेटाे फिचर) करका दरमा देखिएको प्राविधिक त्रुटी सच्याइएको हो, नियतमा खोट छैनः अर्थमन्त्री डा. वाग्ले बेलहिया नाकाको पार्किङ तथा ट्राफिक व्यवस्थापन गरिने हेटौँडा कपडा उद्योगका भौतिक पूर्वाधार तथा उपकरणको परीक्षण सुरु ठमेलमा बढे भारतीय पर्यटक काँग्रेस–एमाले पूर्वसहमतिअनुसार प्रदेश सरकार हेरफेरको तयारी विनियोजन विधेयक, २०८३ राष्ट्रिय सभाबाट पनि पारित आर्थिक सुधार, सुशासन र पूर्वाधार निर्माणमा सरकारको स्पष्ट मार्गचित्र छः अर्थमन्त्री डा. वाग्ले राहदानी वितरणमा नयाँ प्रणाली लागू हुँदैः आगामी सातादेखि नयाँ कम्पनीले पासपोर्ट छाप्ने भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगामी तीन दिनको मौसम पूर्वानुमान : हावाहुरीसँगै असिना पानी पर्ने सम्भावना (भिडियो सहित)



अ+ अ-

काठमाडौं । नेपालको विभिन्न स्थानमा हावाहुरी सहितको असिना पानी पर्ने सम्भावना रहेको छ । अरब सागरमा बनिरहेको 'ताउ-ते' आँधी बृद्धिको कारण मौसममा फेरबदल आउने भएको हो । 

प्रदेश १, २, गण्डकी, लुम्बिनीलगायतको स्थानमा भारी वर्षा हुँने राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । हावाको प्रभावका कारण मेर्घाजन र चट्याङसँगै हिमाली भागमा हिमपात हुने सम्भावना पनि रहेको छ । 

बुधबार देखि शुक्रबारसम्म 'ताउ-तेु' आँधीको असर रहने मौसमविद् प्रतिभा मानन्धरले बताउनु भएको छ । यस कारण आवश्यक सतर्कता अपनाउन प्राधिकरणले सम्पूर्णमा अनुरोध गरेको छ।