काठमाडौं । नेपालमा थप ८१७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमित पाइएको हो ।
यस्तै बुधबार कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४६ रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा ७९८९ संक्रमित निको भएका छन् ।











