काठमाडौ । नेकपा एमालेले गैरसांसद ७ मन्त्रीको नियुक्ति बदर गर्ने सर्वोच्च अदालतको फैसालको सम्मान गर्ने जनाएको छ ।
बालुवाटारमा स्थायी समितिको बैठक जारी रहदा आएको सर्बोच्चको आदेश बारे संक्षिप्त प्रतिक्रिया दिदै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले अदालतको आदेशको सम्मान गर्ने जनाउनु भएको हो।
उहाले भन्नुभयो 'अदालतको निर्णय कार्यन्वयन गर्नु सरकारको कर्तव्य हो । "











