२३ असार २०८३, मंगलवार
,
Latest
दैलेख दुर्घटना : कर्णालीमा बेपत्ता एक जनाको शव कैलाली भेटियो घरेलु तथा साना उद्योग महासङ्घको अध्यक्षमा गुरुङ सूचनाको हक मन्त्रालयको उच्च प्राथमिकतामा : सञ्चारमन्त्री डा तिमिल्सिना संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको प्रतिवेदन लेखन अन्तिम चरणमा बालाजु र पाटन औद्योगिक क्षेत्रको संसदीय अनुगमनः जीर्ण पूर्वाधार र नीतिगत सुधारमा जोड ‘अधिकार प्रयोगको सम्बन्धमा महिला आयोग ‘निरीह’ बन्नुहुँदैन’ स्थानीय सरकार गैरदलीय हुनुपर्छः महिला आयोग काँग्रेसका नियमित महाधिवेशन पक्षधर नेताहरुले भने–एकता वा नयाँ पार्टी निर्माण गर्ने भन्नेमा अब ढिला नगरौँ चार विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयो शिवपुरीको रिसोर्टमा परिवारसँग पूर्वराजा ज्ञानेन्द्र शाहले यसरी मनाए जन्मदिन (फाेटाे फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद रानाद्वारा पत्रकार महासंघलाई स्वास्थ्य सामग्री सहयोग



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा सदस्य नारदमुनि रानाले नेपाल पत्रकार महासंघ कैलालीलाई आज स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ । 

कोभिड– १९ को महामारीमा अग्रपंक्तिमा खटिएर काम गरिरहेका सञ्चारकर्मीका लागि कैलाली क्षेत्र नम्बर ५ बाट निर्वाचित सांसद रानाले एक हजार थान एन ९५ मास्क, एकएक बाकस सेनिटाइजर र  ह्याण्ड सेनिटाइजरलगायत स्वास्थ्य सामग्री उपलब्ध गराउनुभएको पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशीले जानकारी दिनुभयो ।