७ आश्विन २०८१, सोमबार
,
Latest
संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ आर्थिक स्रोतको बहस गर्न आवश्यक छः उपाध्यक्ष पाण्डे अर्थमन्त्री पौडेल चीन प्रस्थान गर्दै काँग्रेस–एमालेले सत्ताका लागि संविधान संशोधनको कथा बनाएः अध्यक्ष दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनता समाजवादी पार्टी संसदीय दलको बैठक बस्दै , उपेन्द्र समूह उपस्थित नहुने



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा ) संसदीय दलको बैठक बस्दैछ । केही बेर पछि बस्नेसमेत  बैठकले सरकारलाई दिने समर्थनबारे औपचारिक निर्णय गर्ने एक नेताले जानकारी दिए । अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षले बोलाएको बैठकमा अर्कानेता उपेन्द्र यादव समूह भने सहभागी नहुने भएको छ ।

ठाकुर निकट नेताका अनुसार आजको बैठक मा १९ सांसद सहभागी हुने र ओली सरकारलाई नै समर्थन गर्ने तयारी भै रहेको छ । साथै ९ ओटा मन्त्रालय लिएर सरकारमा सहभागी हुने तयारी ठाकुर महतो पक्षले गरेको ती नेताले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो- 'सम्भवत राजेन्द्र महतो वा सरदशिह भण्डारीको नेतृत्वमा सरकारमा सहभागी हुने तयारी छ ।'