१ असार २०८३, सोमबार
,
Latest
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली स्वयम्भूमा फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई राष्ट्रपति म्याक्रोँको सुझाब
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनता समाजवादी पार्टी संसदीय दलको बैठक बस्दै , उपेन्द्र समूह उपस्थित नहुने



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा ) संसदीय दलको बैठक बस्दैछ । केही बेर पछि बस्नेसमेत  बैठकले सरकारलाई दिने समर्थनबारे औपचारिक निर्णय गर्ने एक नेताले जानकारी दिए । अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षले बोलाएको बैठकमा अर्कानेता उपेन्द्र यादव समूह भने सहभागी नहुने भएको छ ।

ठाकुर निकट नेताका अनुसार आजको बैठक मा १९ सांसद सहभागी हुने र ओली सरकारलाई नै समर्थन गर्ने तयारी भै रहेको छ । साथै ९ ओटा मन्त्रालय लिएर सरकारमा सहभागी हुने तयारी ठाकुर महतो पक्षले गरेको ती नेताले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो- 'सम्भवत राजेन्द्र महतो वा सरदशिह भण्डारीको नेतृत्वमा सरकारमा सहभागी हुने तयारी छ ।'