२३ असार २०८३, मंगलवार
,
Latest
दैलेख दुर्घटना : कर्णालीमा बेपत्ता एक जनाको शव कैलाली भेटियो घरेलु तथा साना उद्योग महासङ्घको अध्यक्षमा गुरुङ सूचनाको हक मन्त्रालयको उच्च प्राथमिकतामा : सञ्चारमन्त्री डा तिमिल्सिना संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको प्रतिवेदन लेखन अन्तिम चरणमा बालाजु र पाटन औद्योगिक क्षेत्रको संसदीय अनुगमनः जीर्ण पूर्वाधार र नीतिगत सुधारमा जोड ‘अधिकार प्रयोगको सम्बन्धमा महिला आयोग ‘निरीह’ बन्नुहुँदैन’ स्थानीय सरकार गैरदलीय हुनुपर्छः महिला आयोग काँग्रेसका नियमित महाधिवेशन पक्षधर नेताहरुले भने–एकता वा नयाँ पार्टी निर्माण गर्ने भन्नेमा अब ढिला नगरौँ चार विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयो शिवपुरीको रिसोर्टमा परिवारसँग पूर्वराजा ज्ञानेन्द्र शाहले यसरी मनाए जन्मदिन (फाेटाे फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार गठनमा जसपा ठाकुर – महतो पक्ष फेरी पनि तटस्थ बस्ने



अ+ अ-

काठमाडौ ।  जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर राजेन्द्र महतो पक्षले  नयाँ सरकार गठनमा पनि तटस्थ बस्ने निर्णय गरेको छ ।

ठाकुर –महतो पक्षका सांसदहरुको बैठकमा  नेता ठाकुर प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मुद्दाहरु सम्बोधन गरिरहेकाले तत्काल  विपक्षमा जान नसक्ने अबस्था  रहेको कारण सरकार निर्माणमा तटस्थ बस्ने जानकारी सांसदहरुलाई गराउनु भएको एक सांसदले जानकारी दिनुभयो ।