काठमाडौ । जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर राजेन्द्र महतो पक्षले नयाँ सरकार गठनमा पनि तटस्थ बस्ने निर्णय गरेको छ ।
ठाकुर –महतो पक्षका सांसदहरुको बैठकमा नेता ठाकुर प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मुद्दाहरु सम्बोधन गरिरहेकाले तत्काल विपक्षमा जान नसक्ने अबस्था रहेको कारण सरकार निर्माणमा तटस्थ बस्ने जानकारी सांसदहरुलाई गराउनु भएको एक सांसदले जानकारी दिनुभयो ।











