२४ भाद्र २०८३, बुधबार
,
Latest
लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता घरेलु हतियारसहित तीन जना पक्राउ टेलिकमद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १० करोड सहयोग आधारभूत अस्पताल : न जनशक्ति, न उपकरण व्यवस्था र संविधान निर्माणमा भुमिका खेलेका दलहरूको आन्तरिक एकता सुदृढ गर्नु आजको आवश्यकताः सिटौला निर्वाचनको परिणामले नै विशेष महाधिवेशनको औचित्य समाप्त भइसक्योः महत बलियो दाबेदारी दिँदै अन्नपूर्ण स्पाइकर सर्वोच्चले काँग्रेसको मुद्दा प्राथमिकतामा राखोस्ः निधी ‘पार्टी टुक्रिने सम्भावना देखिएको छ, एकजुट पारेर अघि बढौँ’ –शशांक कोईराला ‘सुशासन र भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलता स्थापित गर्न काँग्रेस आउनुपर्छ भन्ने जनमत बढ्दैछ’- प्रकाशमान सिंह
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोर्चुगल नेदरल्यान्ड्ससँग पराजित



अ+ अ-

एजेन्सी । फिफा महिला विश्वकप अन्तर्गत नेदरल्यान्ड्सले पोर्चुगललाई पराजित गरेको छ । आइतबार न्यूजिल्याण्डको फोर्सिथ वार स्टेडियममा सम्पन्न खेलमा नेदरल्यान्ड्सले पोर्चुगललाई १–० गोलले पराजित गरेको हो ।

नेदरल्यान्ड्सलाई जित दिलाउन एकमात्र निर्णायक गोल स्टेफानी भान डेर ग्राग्टले गरिन् । उनले खेलको १३ औं मिनेटमा गोल गरेकी हुन् । खेलमा नेदरल्यान्ड्सले पोर्चुगलमाथि पूर्ण दबाब राखेपनि थप गोल भने गर्न सकेन ।

जितसँगै समूह ई मा रहेको नेदरल्यान्ड्सले ३ अंक जोडेको छ । यता, पोर्चुगलले भने हारबाट विश्वकपको सुरुवात गरेको छ ।