१९ श्रावण २०८३, मंगलवार
,
Latest
पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन चितुवालाई नियन्त्रणमा लिन दुई ठाउँमा खोर चिकित्सा शिक्षा आयोगमा निर्देशक नियुक्ति नहुँदा प्रवेश परीक्षा अन्योलमाः सांसद मल्ल हिमाल आरोही निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न माग मुलुकलाई कसैको प्लेग्राउण्ड बन्न नदिन पनि एउटा सशक्त गुप्तचर निकाय आवश्यकः अमरेशकुमार सिंह सभामुख अर्यालसँग युरोपेली संघकी राजदूत लोरेन्जोको बिदाइ शिष्टाचार भेट हिन्दु सम्राट् सेनाप्रति सांसद राईको आपत्ति, सरकारलाई कडा कदम चाल्न आग्रह विभिन्न २१ मुलुक र मिसनमा राजदूत नियुक्त गरिँदै सुदूरपश्चिमका विकास आयोजना र स्थानीय समस्या समाधान गर्न रास्वपा सांसदहरूको प्रधानमन्त्रीसँग आग्रह गोली चलाउने प्रवृत्ति अन्त्य गर्न सरकारसँग अमरेश सिंहको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन तस्करी प्रकरण: विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ



अ+ अ-

काठमाडौं । सुन तस्करी प्रकरणमा चिनियाँ नागरिक पक्राउ परेका छन् ।

नेपाल छोडेर जाने तयारीमा रहेका चिनियाँ नागरिक लिङ चुवानलाई प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।

चुवान तिब्बेत एयरमार्फत चीन जान लागेका थिए । उनीसँगै चितवनका अशोक लामा पनि पक्राउ परेका छन् ।

उनलाई राजस्व अनुसन्धान विभागको जिम्मा लगाइएको बताईएको छ ।

विभागले बुधबार साँझ भन्सार पास गरेर ट्याक्सीमा लाँदै गरेको अवस्थामा सुन जडित ब्रेक सु बरामद गरेको थियो।