११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन काण्डमा नाम आएपछि पत्रकार सम्मेलन गर्दै मल्होत्रा, चरित्रहत्या गर्नेविरुद्ध कानूनी कारबाहीमा जाने



फाईल फोटो
अ+ अ-

काठमाडौँ । झण्डै एक सय किलो सुन बरामद प्रकरणमा आफ्नो नाम मुछिएपछि दीपक मल्होत्राले पत्रकार सम्मेलन गर्ने भएका छन् ।

अवैध सुन आयात प्रकरणमा आफ्नो संलग्नताको आशंका गर्दै केही व्यक्ति र मिडियाले चरित्रहत्या गरेको भन्दै मल्होत्राले आज दिउँसो १ बजे पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

मल्होत्राले आफ्नो चरित्रहत्या गर्नेविरुद्ध मानहानीको मुद्दामा जाने बताएका छन् ।

राजस्व अनुसन्धान विभागले सुन बरामद प्रकरणमा हालसम्म छ जनालाई पक्राउ गरिसकेको छ । नेपालमा एकै पटक यति धेरै सुन बरामद भएको यो पहिलो घटना हो ।