२५ श्रावण २०८३, सोमबार
,
Latest
यी २० ठूला बहुराष्ट्रिय करदाता कम्पनीसँग अर्थमन्त्री वाग्लेकाे छलफल सुरू निजी क्षेत्रको सफलता नै राष्ट्रको आर्थिक समृद्धिको आधारः अर्थमन्त्री डा. वाग्ले प्रधानमन्त्री शाहलाई भारतीय राजदूत श्रीवास्तवमार्फत मोदीको शुभकामना कैलालीका शिवालयमा भक्तजनको घुइँचो लोकतन्त्रको सुदृढीकरणका लागि मातृभाषा पत्रकारिता अपरिहार्यः मन्त्री गौतम दोलखाको यलुङ–री हिमपहिरोमा बेपत्ता पाँच आरोहीको शव नौ महिनापछि भेटियो हेटौँडाको संस्कृत वेद विद्यालयमा प्राचीन धर्मग्रन्थको पुस्तकालय बनाइँदै विनोदले गाउँ छोडेका छैनन् गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन जुम्ला यातायात कार्यालयले उठायो एक वर्षमा पौने दुई करोड राजस्व
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद बिकास कोषको रकम रोक्न माग गर्दे सर्वोच्चमा रिट दायर



अ+ अ-

काठमाडौं । सांसद बिकास कोषका नाममा सांसदहरुका लागि बिनियोजन गरिएको रकम रोक्न माग गर्दै सर्वोच्च अदातलतमा रिट दर्ता भएको छ ।

अधिवक्ता राधिका खतिवडा सहित अन्य तीनजनाले दायर गरेको रिटमा संसदको काम नीति बनाउने भएपनि बिकासका नाममा कार्यकर्तालाई पैसा बाढ्न यो कार्यक्रम ल्याईएको दाबी गरिएको छ ।

अधिवक्ता खतिवडाकले भन्नुभयो “अर्को चुनाब जसरी पनि जित्नु पर्छ भन्ने मानसिकताका साथ गलत मनसायले जनताले कर तिरेको पैसाको चरम दूरूपयोग गर्दै आब २०८० ०८१ को बजेटमा सासद बिकास कोषको नाममा बाडिएको १ निर्वाचन क्षेत्रमा ५ करोड रकम को बिरतण गैर कानूनी भएकोले रिेट दायर गरेका हौ ।”