२३ असार २०८३, मंगलवार
,
Latest
१४ वर्षसम्म पनि अधुरो कमला पुल निर्माण, सास्ती भोग्दै स्थानीय नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास इन्डोनेसिया–भारतबीच रक्षा र रणनीतिक सहकार्य विस्तार गर्ने सहमति दुई वर्षपछि विश्वव्यापी वैदेशिक लगानी बढ्योः संयुक्त राष्ट्रसङ्घ दैलेख दुर्घटना : कर्णालीमा बेपत्ता एक जनाको शव कैलाली भेटियो घरेलु तथा साना उद्योग महासङ्घको अध्यक्षमा गुरुङ सूचनाको हक मन्त्रालयको उच्च प्राथमिकतामा : सञ्चारमन्त्री डा तिमिल्सिना
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोभिड १९ विरुद्ध काम गर्न खोज्दा समस्या खडा गर्ने काम भयो : प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ विरुद्ध आफूले काम गरिरहँदा समस्या खडा गर्ने गरेको बताएका छन् । आइतवार बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कोभिड १९ विरुद्ध आफूले काम गरिरहँदा काम गर्न नदिने र मुद्धा हाल्ने काम भएको बताएका हुन् ।   

ओलीले यस्तो अवस्थामा पनि बेरोजगारी, मूल्यवृद्धि, कालोबजारी हुन नपाओस्, आपूर्तिमा तलमाथि नहोस् भन्नेमा आफ्नो ध्यान केन्द्रित भएको बताए ।  

उनले थपे,‘उद्योगधन्दाहरू मिलाइमिलाई स्वास्थ्य मापदण्ड पालना गरेर चलाउनेतर्फ जान्छौं, त्यसपक्षमा मेरो र मेरो सरकारको ध्यान गइरहेको छ ।’