२९ चैत्र २०८१, शुक्रबार
April 11, 2025 Friday

20.27°C

काठमाडौं

20.27°C

Kathmandu

Feels-like: 20.26

Wind: 2.57

Humidity: 73

Latest
तीनकुने घटनामा पूर्वराजा शाहलाई संसदीय समितिमा बोलाउनुपर्ने काँग्रेस सांसद परियारको प्रश्ताव ट्रम्पको कर युद्धको अगाडि चीन किन झुकिरहेको छैन ? शीतभण्डारमा दुई सय १० मेट्रिकटन आलु भण्डारण जडीबुटी प्रशोधन केन्द्रमा आगजनी गरेको आरोपमा थप एक पक्राउ नयाँ वर्षमा नगरकोटमा ‘नगरकोट भ्रमण वर्ष–२०८२’ हुने दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अनुमति एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्, समृद्धि र विकासको यात्रा रोकिँदैन: प्रधानमन्त्री ओली महावीरको जीवनबाट सिक्दै सत्कर्ममा हिँडौँः मुख्यमन्त्री सिंह बेलायती सभामुखसँग नेपाली राजदूतको शिष्टाचार भेट नेपाल—भारतबीच राजनीतिक रुपमा पनि राम्रो सम्बन्ध छः उपप्रधानमन्त्री सिंह
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ महानगरद्वारा नयाँ कर कार्यान्वयनमा, हनुमानढोकामा सुटिङ गर्न ५५ हजार



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सम्पत्ती सम्बन्धी नयाँ कर कार्यान्वयनमा ल्याएको छ ।

नयाँ आर्थिक वर्ष २०८०/८१ सुरु भएसँगै महानगरले नयाँ दर कार्यान्वयन गरेको हो । नयाँ दर अनुसार काठमाडौँको रत्नपार्कमा प्रवेश गर्न ३० रुपैयाँ शुल्क लाग्नेछ । यस्तै, हनुमानढोकामा सुटिङ गर्न ५५ हजार तोकिएको छ ।

महानगरद्वारा साउन १ गतेदेखि लागू भएको सम्पत्ती करको नयाँ व्यवस्था अनुसार हनुमानढोका दरबार, बालाजु बाइसधारा र शंखधर उद्यानको प्रवेश शुल्क तथा अन्य गतिविधिको शुल्क तोकिएको छ ।

नयाँ शुल्क यसप्रकार रहेको छः

Page 1 / 5
Zoom 100%