२० मंसिर २०८२, शनिबार
,
Latest
काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न प्लेअफ पुग्दा उत्साहित छौँः लुम्बिनीका कप्तान पौडेल आइटिएफ टेनिसः नेपालकी शिवाली फाइनलमा स्वास्थ्य मन्त्री डा गौतमद्वारा स्वास्थ्य बिमा सुधार्न छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेटौंडाबाट सय किलो लागुऔषध गाँजासहित एक पक्राउ



अ+ अ-

मकवानपुर। मकवानपुर प्रहरीले ठूलो परिणामको लागू औषध गाजासहित एक जनालाइ पक्राउ गरेको छ ।

प्रहरीले एक सय किलो ६०० ग्राम लागुऔषध गाँजासहित हेटौंडा ४ कर्राबाट गोरखा पालुङटार नगरपालिका– ३ का ३७ वर्षीय दुर्गा दर्जीलाई पक्राउ गरेको हो ।

विशेष सुचनाको आधारमा प्रहरीले हेटौंडाबाट पथलैया तर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ च १६८८ नम्बरको बोलेरो पिकअप गाडी चेकजाँच गर्ने क्रममा उक्त गाँजा सहित दर्जीलाई पक्राउ गरेको हो ।

यसबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।