२५ श्रावण २०८३, सोमबार
,
Latest
विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन कार्यदल गठन चुरे विनाशको असर : दाङमा रोपाइँ प्रभावित प्रतिनिधिसभा तीन विधेयक प्रस्तुत परराष्ट्र मन्त्रालयको भवन निर्माण आगामी वर्षदेखि सुरुआत गरिने २८ गतेसम्म निकास नआए कांग्रेसले नयाँ कार्यदिशा तय गर्छ : मोहनबहादुर बस्नेत चिनियाँ राजदूत झाङ माओमिङद्वारा प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट प्रतिपक्षले प्रश्न गर्दा ‘ओलीको कार्यकर्ता’ भनिएकोमा राप्रपा नेता शाहीको आपत्ति सरकार–सञ्चारमाध्यम सम्बन्ध सुदृढ बनाउन शिक्षामन्त्री पोखरेलले गरे सम्पादकहरूसँग छलफल राष्ट्रिय गौरवका आयोजनाका लागि एउटै प्रभावकारी कानून बनाऔँ : सांसद डाँगी धार्मिक असहिष्णुता रोक्न स्पष्ट कानूनी र नैतिक आधार आवश्यकः सांसद महन्थ ठाकुर
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले संसदीय विभागमा १३ सदस्य मनोनीत (सूचीसहित)



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा एमालेको संसदीय विभागमा १३ सदस्य मनोनीत भएका छन् ।

शनिबार च्यासलस्थित पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले १३ जनालाई मनोनीत गरेको हो ।

मनोनीत सदस्यहरु:
१.ज्वाला साह (बारा)
२. ठाकुर गैरे (पाल्पा)
३. लिलानाथ श्रेष्ठ (सिराहा)
४. भगवती चौधरी (सुनसरी)
५. पदम गिरी (पर्वत)
६. विद्या भट्टराई (कास्की)
७. बलराम अधिकारी (कपिलवस्तु)
८. चन्द्रबहादुर विश्वकर्मा (पश्चिम रुकुम)
९. अम्मरबहादुर रायमाझी (उदयपुर)
१०. सुनिता बराल (झापा)
११. महेश कुमार बर्तौला (मकवानपुर),
१२. तारा लामा तामाङ (कञ्चनपुर)
१३. किरणकुमार साह (रौतहट)