• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

नेपालले दोस्रो विकेट गुमायो, आउट भए आसिफ शेख



काठमाडौँ । एसिसी इमर्जिङ कपमा पाकिस्तान ए विरुद्ध नेपालले दोस्रो विकेट गुमााएको छ ।

श्रीलंकाको कोलोम्बो क्रिकेट ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ गरिरहेको नेपालले दोस्रा विकेटमा आसिफ शेखलाई गुमाएको हो । यससँगै नेपालले आफ्नो दुबै ओपनर गुमाएको छ ।

ताजा स्थितीमा नेपालले ४ ओभरमा दुई विकेट गुमाएर १९ रन बनाएको छ ।