२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

सावित्राको गोलमा नेपाल र बंगलादेशको बराबरी



अ+ अ-

काठमाडौँ । नेपालले पहिलो मैत्रीपूर्ण खेलमा बंगलादेशसँग बराबरी खेलेको छ ।

बंगलादेशमा बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशसँग १–१ गोलको बराबरी खेलेको हो ।

खेलको ६५ औं मिनेटमा सबिना खातुनको गोलबाट घरेलु टोली बंगलादेशले अग्रता लिएको थियो । यता, नेपालका लागि सावित्रा भण्डारीले इन्जुरी समयमा गोल गर्दै हारबाट जोगाइन् ।

एशियाडको तयारीमा रहेको नेपाल बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्न बंगलादेश पुगेको हो । नेपालले अब दोस्रो मैत्रीपूर्ण खेल आईतबार बंगलादेशसँग नै खेल्नेछ ।