• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ७८ : विश्व निकेतन बन्यो, देशभरिमै धेरै विद्यार्थीले ४ जीपीए… ★   यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु ★   महासमितिबाट पारित दस्तावेज केन्द्रीय समितिमा लगिने ★   जोशीलाई ‘कौसी क्वीन’ उपाधि ★   रामबहादुर बम्जनलाई १० वर्ष कैद सजाय ★   पूर्वसभापति कोइरालाको शताब्दी जन्मजयन्तीमा कांग्रेसले तस्बिर प्रदर्शनी र विमर्शसभा गर्ने ★   सत्तामा संकटः प्रचण्डको प्रस्तावमा ओलीको मौनता ★   ओलीले पार्टीका मन्त्रीहरुलाई बालकोट बोलाए ★   महामन्त्री ढकालबारे उपसभापति अर्याल: पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ ★   यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन: ओली

अस्पतालबाट आमा सीताको शव छोरी गंगाले बुझिन्



काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी दिवंगत पत्नी सीता दाहालको पार्थीव शरीर अस्पतालबाट छोरी गंगा दाहालले बुझेकी छन् ।

दाहालको बुधबार बिहान ८:३३ बजे उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएको थियो । अस्पतालले उहाँको पार्थिव शरीर छोरी गंगालाई बुझाएको थियो । अहिले सीताको पार्थिव शरीरलाई श्रद्धाञ्जलि व्यक्त गर्नका लागि पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडा पुर्याइएको छ ।

उहाँको आजै अन्त्येष्टि गर्ने कार्यक्रम छ ।