२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा निजी क्षेत्रका प्रतिनिधिहरू भन्छन् : बजेटले मनोबल बढाए पनि कार्यान्वयनमा आशंका छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनचाँदीको मूल्य स्थिर, कतिमा हुदैँछ कारोबार?



अ+ अ-

काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । आज सोमबार सुनको मूल्य स्थिर रहि आईतबारकै मूल्यमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार सात सय ५० रुपैयाँमा कारोबार भएको थियो । आज पनि सोही मूल्यमा कारोबार भईरहेको छ ।

यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । । आज चाँदी आइतबारकै मूल्य १३ सय ९५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।