• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित ★   गृहमन्त्रीको विरोधमा संसद् भवन अगाडि नेविसंघको प्रदर्शन, ११ जना पक्राउ– तस्बिरहरु ★   संसदमा काँग्रेसले असभ्य व्यवहार देखायोः ओली ★   युरो कपका लागि जर्मनीको टोली घोषणा ★   डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट ★   राजनीतिक दल सम्बन्धी विधेयक फिर्ता लिने सरकारको निर्णय ★   काँग्रेसको अवरोधपछि जेठ ६ गतेसम्मका लागि राष्ट्रियसभाको बैठक स्थगित ★   उपप्रधानमन्त्री लामिछानेलाई संसदमा बोल्न दिनुपर्नेमा राप्रपाको जोड ★   हात्ती धपाउन अत्याधुनिक ‘ड्रोन’को प्रयोग ★   सन्दीपलाई मेरिना इम्पेक्सको सुट

एउटा विमानको इन्धनले कति वटा मोटरसाइकलको ट्यांकी भर्न सकिन्छ ?



एजेन्सी । एउटा विमान उडाउन हजारौं लिटर इन्धनको प्रयोग गरिन्छ । तर, के तपाईले कहिल्यै कल्पना गर्नुभएको छ कि यदि त्यति तेल सवारी साधनमा भरियो भने कति वटालाई ‘फुल ट्यांकी’ गर्न सकिन्छ ?

एक बोइंग या एयरबसमा यति धेरै मात्रामा तेल हुन्छ जसबाट हजारौं बाइकको ट्यांकी एकसाथ भर्न सकिन्छ ।

एक एयरबस ए ३८० को फ्युल ट्यांकमा ३२३,५९१ लिटर तेलको क्षमता हुन्छ । यस्तै, सानो जहाजमा ४–५ हजार लिटर तेल अटाउँछ ।

ठूला जहाजमा १३० हजार देखि १९० हजार लिटर तेल भरिन्छ । अर्कोतर्फ बाइकमा ३ लिटर देखि १५ लिटर तेल जाने हुन्छ ।

यसरी अनुमान लगाउन सकिन्छ एक विमानको इन्धनले ६४ हजार बाइकको ट्यांकी भर्न सकिन्छ ।