२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सपनामा घर जलिरहेको देखे के फल मिल्छ ?



अ+ अ-

एजेन्सी । सपना विज्ञानका अनुसार हरेक सपनाको कुनै न कुनै अर्थ हुन्छ । कतिपय सपनाले शुभ संकेत दिन्छ भने कतिपयले अशुभ संकेत पनि दिन्छ । धेरै पटक हामीले सपनामा यस्ता कुरा देख्छौं जुन हामीले बुझ्दैनौं ।

लडाई–झगडा देखेमा
सपनामा झगडा भइरहेको देख्नुको अर्थ छिट्टै धन प्राप्त हुने छ । यदि सपनामा तपाई आफैँ लडिरहेको देख्नुहुन्छ भने, यो सपनाले भविष्यमा तपाईलाई धेरै सम्मान प्राप्त हुने संकेत हो ।

घर जलिरहेको देखेमा
सपना शास्त्रका अनुसार, यदि तपाईंले घर जलेको देख्नुभयो भने, यसको मतलब तपाईंको केहि इच्छाहरू पूरा हुन लागेको छ, जुन तपाईं लामो समयदेखि पर्खिरहनुभएको थियो ।

सपनामा कसैको मृत्यु भएको देखेमा
यदि तपाईंले सपनामा आफूलाई कसैको कब्जामा रहेको देख्नुभयो भने, यसको अर्थ केही आसन्न संकट टार्न लागेको छ । सपनामा मरेको देख्ने व्यक्तिको उमेर पनि बढ्छ । सपनामा आत्महत्या देखेमा डराउनु पर्दैन । यो शुभ संकेत मानिन्छ ।

कसैलाई जलिरहेको देखेमा
सपनामा कसैलाई जलेको देख्नुभयो भने यो पनि शुभ संकेत हो । यसको मतलब तपाई चाँडै आर्थिक संकटबाट छुटकारा पाउनुहुनेछ र भविष्यमा मौद्रिक लाभ हुनेछ । महिलाले आफ्नो कपाल कोरेको देख्नु भनेको सुन, चाँदी वा पैसा प्राप्त हुने संकेत हो ।