२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

घोराही सिमेन्टको आइपिओ आइतबारसम्म सच्याउन सकिने



अ+ अ-

काठमाडौँ । घोराही सिमेन्टको आइपिओ भरेकाहरुले आवेदन सच्याउन शुक्रबारदेखि आइतबारसम्मको समय दिईएको छ ।

सेयर बिक्री प्रबन्धकहरू हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङले एक सूचना जारी गर्दै आवेदन सच्याउन समय तोकेका हुन्।

लगानीकर्ताले आफ्नो सिआस्वा सदस्य, बैंक तथा वित्तिय संस्थामा लिखित निवेदन दिएर खातामा रोक्का भएको रकम फुकुवा गर्न लगाएपछि मात्रै आवेदन सच्याउन सक्नेछन्।

बोर्डका अनुसार कम्पनीको सेयरमा हालसम्म ३ अर्ब ६१ करोड रकमको आवेदन स्वीकृत होल्ड भएर बसेको छ । कम्पनीको सेयर शुक्रबारदेखि पुन: चाँडोमा असार २४ र ढिलोमा असार ३१ गतेसम्मको लागि निष्कासन गरिएको छ।

उक्त कम्पनीको क्रेटिङ रेटिङ र आइपिओको आवेदनमा फर्जी आवेदन हालेको पाइएपछि नेपाल धितोपत्र बोर्डले निष्कासन रोक्का गरेको थियो। । कम्पनीले प्रिमियम सहित प्रतिसेयर ४३५ रुपैयाँका दरले आइपिओ बिक्री गरिरहेको थियो।