१ आश्विन २०८३, बिहीबार
,
Latest
कांग्रेस केन्द्रीय समिति बैठक : देउवा पक्षीय नेताहरू सानेपामा भेला हुँदै (फाेटाे फिचर) रगतको मौज्दात विवरण तत्काल अद्यावधिक गर्न ३९ रक्तसञ्चार केन्द्रलाई स्वास्थ्य मन्त्रालयको निर्देशन चिलिमेमा फेला परेका पाँच कर्मचारीको शव परिवारजनलाई हस्तान्तरण ‘द ग्रे जोन’को रिपोर्टबारे सरकारले जवाफ देओस्ः एमाले सांसद पोखरेल चिनियाँ रक्षामन्त्रीसँग प्रधान सेनापति सिग्देलको भेट मेलम्ची खानेपानी आयोजनाका प्रभावित नागिरकसँग गरिएको सम्झौता कार्यान्वयन गर्न नेकपाद्वारा सरकारको ध्यानाकर्षण संविधान दिवस भव्य रूपमा मनाउन एमालेको मातहतका कमिटीलाई निर्देशन जनता भोकमरीमा पर्न थाले, सिंहदरबारको खरानीमा घुँडा टेकेको हो सरकार ?: सांसद बराल भोटेकोशी बाढी : संसदीय विशेष समिति गठनमा जुटेन सहमति अपमान र घृणामाथि उभिएको कांग्रेसको महलमा बस्न सक्दिनँ: डा. शेखर कोइराला
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्थिक सर्वेक्षण सार्वजनिक



अ+ अ-

काठमाडौं । आर्थिक सर्वेक्षण २०७८ कार्यक्रम अर्थ मन्त्रालयले जुमबाट सार्वजनिक गरेको छ ।

त्यसैगरी जेठ १५ गते (भोली) शनिबार ४ बजे अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सिंहरबारबाटै बजेट सार्वजनिक गर्ने मन्त्रालयले जनाएको छ । 

प्रतिनिधिसभा विघटन भएकाले नयाँ संविधान आएपछि पहिलो पटक अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षको बजेट अध्यादेशबाट ल्याएका हुन् । सरकारले १५ दिन अघि नीति तथा कार्यक्रम ल्याउनुपर्ने कानुनी व्यवस्था भए पनि तरल राजनीतिका कारण यो पटक नीति तथा कार्यक्रम आउन सकेन।




भर्खरै