१३ भाद्र २०८३, शनिबार
,
Latest
विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट उद्धार गर्न सुरु भाद्र कृष्ण प्रतिपदा: गाईजात्रा पर्व मनाइँदै भोटेकोशी बाढी : शव व्यवस्थापन गर्न समस्या कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

जातिय विभेदका बिरुद्ध माईतीघरमा जसपाको खबरदारी – फोटोफिचर



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालले जातिय विभेदका बिरुद्ध खबरदारी गरेको छ । बुधवार काठमाडौंको माईतीघर मण्डलामा भेला भइ पार्टी र पार्टी निकट संगठनहरुले खबरदारी गरेका हुन् ।

उनीहरुले जुम्लामा अन्तरजातिय विवाह गरेको बिरोधमा घर जलाइएको, दाङमा डेराबाट निकालिएको लगायतका प्रतिनिधिमुलक घटनाका साथै देशभर भएका जातिय विभेदका बिरुद्ध खबरदारी गरेको छ ।

उनीहरुले पीडितको घरमा राति आगो लगाएर मान्छे मार्ने योजनाअनुसार घरमा आगो लगाइएको भन्दै यस्ता घटनामा दोषीहरुमाथि कडा कारबाही हुनुपर्ने बताउनु भयो । उहाँले यस्ता घटनामा दलितहरु मुक्तिका लागि लड्नुपर्ने बताए । उनीहरुले सरकारले अमानवीय घटना हुँदासमेत बेवास्ता गरिरहेको आरोप लगाए

उनीहरुले यो आन्दोलन शुरुवातको बिन्दु मात्रै भएकाले सरकारले बेवास्ता गरे झनै आन्दोलनका गतिविधि अघि बढाउने चेतावनी दिए ।