१३ भाद्र २०८३, शनिबार
,
Latest
विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट उद्धार गर्न सुरु भाद्र कृष्ण प्रतिपदा: गाईजात्रा पर्व मनाइँदै भोटेकोशी बाढी : शव व्यवस्थापन गर्न समस्या कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज एसईईको नतिजा प्रकाशन हुँदैन: राष्ट्रिय परीक्षा बोर्ड



अ+ अ-

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले आज माध्यमिक शिक्षा परीक्षा(एसईई) को नतिजा प्रकाशन नहुने बताएको छ ।

आज एसईईको नतिजा प्रकाशन गर्ने कुनै तयारी नरहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए । ‘आज नतिजा प्रकाशन गर्ने कुनै तयारी भएको छैन । यो हल्ला मात्र हो’, शर्माले भने ।

नतिजा प्रकाशनमा सबै तयारी पूरा भइसकेको र यहि हप्ताभित्रमा नतिजा प्रकाशन हुने उनले बताए । गत चैत १७ गतेदेखि सञ्चालित परीक्षामा नियमित र ग्रेडवृद्धि गरी ४ लाख ८५ हजार ३ सय ९६ विद्यार्थी सहभागी थिए ।