काठमाडौ । यतिबेला सबैतीर हरियाली छ । हरियालीको यो समयलाई चराहरुको समयमा रुपमा पनि लिने गरिन्छ । लकडाउनका कारण प्रदुषण पनि केही घटेको , हरियाली बढेको बेला रुखका वरपर रैथाने नयाँ नयाँ प्रजातीका चराहरु देख्न सकिन्छ । फोटो पत्रकार नबराज श्रेष्ठले खिच्नु भएको केही तस्बीरहरु हेरौ ।












