२३ असार २०८३, मंगलवार
,
Latest
शिवपुरीको रिसोर्टमा परिवारसँग पूर्वराजा ज्ञानेन्द्र शाहले यसरी मनाए जन्मदिन (फाेटाे फिचर) करका दरमा देखिएको प्राविधिक त्रुटी सच्याइएको हो, नियतमा खोट छैनः अर्थमन्त्री डा. वाग्ले बेलहिया नाकाको पार्किङ तथा ट्राफिक व्यवस्थापन गरिने हेटौँडा कपडा उद्योगका भौतिक पूर्वाधार तथा उपकरणको परीक्षण सुरु ठमेलमा बढे भारतीय पर्यटक काँग्रेस–एमाले पूर्वसहमतिअनुसार प्रदेश सरकार हेरफेरको तयारी विनियोजन विधेयक, २०८३ राष्ट्रिय सभाबाट पनि पारित आर्थिक सुधार, सुशासन र पूर्वाधार निर्माणमा सरकारको स्पष्ट मार्गचित्र छः अर्थमन्त्री डा. वाग्ले राहदानी वितरणमा नयाँ प्रणाली लागू हुँदैः आगामी सातादेखि नयाँ कम्पनीले पासपोर्ट छाप्ने भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषद् बाट बजेट स्वीकृत, ३ वटा अध्यादेश राष्ट्रपति समक्ष पठाइयो



अ+ अ-

काठमाडौं । मन्त्रिपरिषदको बैठकले अर्थमन्त्री विष्णु पौडेलले  पेस गरेको आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेटलाई स्वीकृत गरी अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

यस्तै बैठकले ३ वटा अध्यादेश राष्ट्रपतिसमक्ष पठाएको छ । राष्ट्रपतिबाट अध्यादेश जारी भएपछि आज ४ बजे बजेट प्रस्तुत गरिनेछ ।