२३ असार २०८३, मंगलवार
,
Latest
शिवपुरीको रिसोर्टमा परिवारसँग पूर्वराजा ज्ञानेन्द्र शाहले यसरी मनाए जन्मदिन (फाेटाे फिचर) करका दरमा देखिएको प्राविधिक त्रुटी सच्याइएको हो, नियतमा खोट छैनः अर्थमन्त्री डा. वाग्ले बेलहिया नाकाको पार्किङ तथा ट्राफिक व्यवस्थापन गरिने हेटौँडा कपडा उद्योगका भौतिक पूर्वाधार तथा उपकरणको परीक्षण सुरु ठमेलमा बढे भारतीय पर्यटक काँग्रेस–एमाले पूर्वसहमतिअनुसार प्रदेश सरकार हेरफेरको तयारी विनियोजन विधेयक, २०८३ राष्ट्रिय सभाबाट पनि पारित आर्थिक सुधार, सुशासन र पूर्वाधार निर्माणमा सरकारको स्पष्ट मार्गचित्र छः अर्थमन्त्री डा. वाग्ले राहदानी वितरणमा नयाँ प्रणाली लागू हुँदैः आगामी सातादेखि नयाँ कम्पनीले पासपोर्ट छाप्ने भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिबाट बजेट सम्बन्धि तीन अध्यादेश जारी



अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बजेट सम्बन्धि तीन ओटा अध्यादेश जारी गर्नुभएको छ ।  

राष्ट्रपति भण्डारीले आर्थिक अध्यादेश २०७८, बिनियोजन अध्यादेश २०७८ र राष्ट्रऋण उठाउने अध्यादेश २०७८ जारी गर्नुभएको राष्ट्रपति कार्यलयले जनाएको छ ।  

अध्यादेश जारी भएपछि केही बेरमा अर्थमन्त्री बिष्णु पौडेलले प्रधानमन्त्री कार्यलयको शभाकक्ष बाट बजेट प्रस्तुत गर्नुहुनेछ ।