६ पुष २०८२, आईतवार
,
Latest
प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्कृष्ट तीन क्याम्पसलाई पुरस्कृत गरिने



अ+ अ-

काठमाडौँ । विश्वविद्यालय अनुदान आयोगले उत्कृष्ट तीन क्याम्पसलाई पुरस्कृत गर्ने भएको छ । आयोगले आज एक सूचना प्रकाशित गरी राष्ट्रिय शिक्षा दिवसका अवसरमा तीन क्याम्पसलाई नेपाल विद्याभूषण, नेपाल प्रविधि विद्याभूषण, नेपाल छात्रा विद्यापदक र राष्ट्रिय शिक्षा पुरस्कारसम्बन्धी निर्देशिका, २०७७ अनुसार पुरस्कृत गरिने जनाएको छ ।

यसका लागि विश्वविद्यालयका आंगिक क्याम्पसका साथै सबै विश्वविद्यालयबाट सम्बनधन लिइ सञ्चालनमा रहेका सामुदायिक र निजी क्यामपसले दाबीसहित तोकिएको प्रक्रिया पूरा गरी आगामी साउन १९ गतेभित्र कार्यालयमा आइपुग्ने गरी बुझाउन आग्रह गरिएको छ ।

आयोगले आंगिक क्याम्पस, सम्बन्धनप्राप्त सामुदायिक क्याम्पस र सम्बन्धनप्राप्त निजी क्याम्पस एक एक गरी तीन क्याम्पसलाई पुरस्कृत गर्ने भएको छ ।