२६ श्रावण २०८३, मंगलवार
,
Latest
अटोमोबाइल क्षेत्रलाई प्राथमिकतामा राख्न परिसंघको आग्रह, पुँजीगत खर्च बढाउन जोड कोलम्बियामा शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु अटोमोबाइल क्षेत्र अर्थतन्त्रको मेरुदण्ड, उपभोगको क्षेत्र मात्र ठान्नु गलतः अध्यक्ष अग्रवाल नेशनल प्याब्सन कास्कीको २०औँ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न, आज घण्टाकर्ण पर्व मनाइँदै स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार जना पक्राउ मागभन्दा बढी आयात हुँदा पनि बजारमा ग्यासको कृत्रिम अभाव, सञ्चय नगर्न व्यवसायीको आग्रह बजेट पेश गर्न नसकेका ४ नगरपालिकामा सहजीकरण गर्दै मन्त्रालय, सहसचिव नेतृत्वको टोली आज फिल्डमा जाँदै वरिष्ठ साहित्यकार डा. राजेन्द्रप्रसाद विमलको निधन फिलिपिन्सको पहिरोमा परी चार जनाको मृत्यु, ६ जना बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपप्रधानमन्त्री श्रेष्ठ चीन भ्रमणमा, यस्तो छ कार्यतालिका



pkk|wfg Pjd u[xdGqL ¬– lrlgofF /fhb”t ;f]Ë sf7df8f}+, !# c;f/ M pkk|wfgdGqL Pjd u[xdGqL gf/fo0fsfhL >]i7 ;ft ;b:oLo k|ltlglwd08n;lxt kfFrlbg] …klZrdL rLg cGt/fli6«o d]nfÚ df efu lng rLgsf] l;r’jfg k|fGt hfg] qmddf enfs’;f/L Pjd labfO ug]{ qmddf g]kfnsf nflu lrlgofF /fhb”t /fhb”t r]g ;f]Ë . tl:a/ M czf]s l3ld/]÷/f;;
अ+ अ-

काठमाडौँ । सात सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै श्रेष्ठ पाँच दिने भ्रमणका लागि मंगलबार राति चीनको सिचुवान प्रान्तको भ्रमणका लागि प्रस्थान गर्नुभएको छ ।

उहाँले आज छेन्दुमा आयोजना हुने पश्चिमी चिनियाँ अन्तर्राष्ट्रिय मेलाको उद्घाटन समारोहमा सहभागी भएर विशेष सम्बोधन गर्नुहुनेछ भने सिचुवान विश्वविद्यालयमा भेटघाट तथा अवलोकनसहित त्यहाँ अध्ययनरत करिब तीन सय विद्यार्थीहरूलाई सम्बोधन पनि गर्नुहुनेछ ।

भ्रमणको क्रममा श्रेष्ठले भूकम्पपछि पुननिर्माण भएक यींग्छु भूकम्पस्थल र जिपिङ्गपुस्थित हाइड्रो जक्सन तथा दुजियाङ्गानस्थित सिंचाइ प्रणाली र ग्रामीण पुनरुत्थान परियोजनाको अवलोकन भ्रमण गर्नुहुनेछ ।