२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ च्याम्पियनसिपः पहिलो हाफमा नेपाल र भारतको बराबरी



अ+ अ-

काठमाडौँ । साफ च्याम्पियनसिप फुटबल अन्तर्गत पहिलो हाफ सकिँदा नेपाल र भारतले बराबरी खेलेका छन् ।

बैंगलोरस्थित श्री कान्तीरवा मैदानमा जारी खेलमा नेपालले आयोजक भारतसँग पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको हो ।

खेलको १७ औं मिनेटमा एरिक बिस्टले डी–बक्स बाहिरबाट सशक्त प्रहार गरेको बललाई भारतका गोलरक्षक गुरप्रीत सिंहले उत्कृष्ट बचाउ गरे ।

नेपालले भारतविरुद्ध आक्रामक खेल खेलिरहेको छ ।