५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ च्याम्पियनसिपः पहिलो हाफमा नेपाल र भारतको बराबरी



अ+ अ-

काठमाडौँ । साफ च्याम्पियनसिप फुटबल अन्तर्गत पहिलो हाफ सकिँदा नेपाल र भारतले बराबरी खेलेका छन् ।

बैंगलोरस्थित श्री कान्तीरवा मैदानमा जारी खेलमा नेपालले आयोजक भारतसँग पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको हो ।

खेलको १७ औं मिनेटमा एरिक बिस्टले डी–बक्स बाहिरबाट सशक्त प्रहार गरेको बललाई भारतका गोलरक्षक गुरप्रीत सिंहले उत्कृष्ट बचाउ गरे ।

नेपालले भारतविरुद्ध आक्रामक खेल खेलिरहेको छ ।