६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओखलढुंगामा पहिरो जाँदा एकै परिवारका तीनको मृत्यु, एक वेपत्ता



अ+ अ-

काठमाडौँ । ओखलढुंगामामा पहिरोमा परी एकै परिवारका तीनको मृत्यु भएक बेपत्ता भएका छन् । मृत्यु हुनेमा चम्पादेवी गाउँपालिका–८ विलन्दुमाका रणबहादुर गुरूङको परिवार रहेको छ।

गएराति ११ बजे पहिरो जाँदा रणबहादुरसहित उनकी २९ वर्षकी पत्नी शिवमाया गुरूङ, र १८ महिनाकी छोरी कविता गुरूङको पुरिएर मृत्यु भएको छ भने १० वर्षका छोरा दिनेश गुरूङ बेपत्ता भएको वडाध्यक्ष खड्ग बरालले जानकारी दिनुभयो ।

पहिरो दुई सय मिटरमाथिबाट खसेको थियो । पहिराले बलबहादुर गुरूङ र जहरसिंह गुरूङको घरमा पनि क्षति पुर्‍याएको छ।