२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय वाणिज्य बैंकमा ४६५ जनाका लागि जागिर खुल्यो



अ+ अ-

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले विभिन्न पदमा ४६५ जनाका लागि जागिर खुलाएको छ । बैंकले सहायकदेखि बरिष्ठ प्रबन्धक पदसम्मका लागि जागिर खुलाएको हो ।

बैंकले केन्द्रीय कार्यालय र सो अन्तर्गत तथा विभिन्न प्रदेशका लागि विज्ञापन आह्वान गरेको हो । योग्यता पुगेका इच्छुकले असार १० गतेदेखि २१ दिनभित्र अर्थात् यही असार ३० गतेसम्म र दोब्बर दस्तुर बुझाएर साउन ६ गतेसम्म आवेदन दिनसक्नेछन् । आवेदन अनलाइनबाट दिनुपर्नेछ । लिखित परीक्ष लोकसेवाले तोकेअनुसार हुनेछ ।